अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार मनोज गोर्खाली मातृशोकमा

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपुर्बका उपसंयोजक, समाजसेवी मनोज गोर्खालीलाई मातृशोक परेको छ। मनोजका आमा केही महिनायता बिरामी थिइन् ।

गोर्खालीले भने ‘’हरदम प्रयास गर्दा पनि दैवको अगाडि हाम्रो केही लागेन आमाको उपचारमा, आखिरमा हामीले हार्‍यौं”। मातृशोक पश्चात बिश्वभर रहेका एनआरएनए अभियन्तहरु तथा विभिन्न संघ सस्थाहरुले न्जली तथा समबेदना प्रकट गरेका छन्। उनकाअनुसार मिति २०७८ पौष २३ गते ७१ बर्षको उमेरमा स्वर्गारोहण भएको हो।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us