माओवादी अध्यक्षमा प्रचण्ड सर्वसम्मच चयन

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Newskarkhana

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड पुनः निर्वाचित भएका छन् । आठौं महाधिवेशनबाट प्रचण्ड अध्यक्षमा पुन: निर्वाचित भएका हुन् ।

नव निर्वाचित केन्द्रीय समितिबाट प्रचण्ड आगामी ५ वर्षको लागि अध्यक्षमा निर्वाचित भएका छन् । माओवादीको पहिलो केन्द्री समिति बैठकमा प्रचण्डको नाम नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने कृष्णवहादुर महराले समर्थन जनाएका थिए ।

प्रचण्डको विपक्षमा एकजना पनि सदस्य नउभिएपछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us