राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सांसदहरुलाई पार्टी दिने

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सांसदहरुलाई पार्टी दिने भएकी छन् । राष्ट्रपति भण्डारीले यही माघ २८ गते शनिबार ३ बजे राष्ट्रपति कार्यालयमा पार्टी दिन लागेकी हुन् ।

राष्ट्रपति कार्यालयले माघ २८ गते पार्टी आयोजना गरेको र त्यसमा सहभागी हुन सांसदहरुलाई एसएमएसमार्फत निम्तो गरेको एक सांसदले जानकारी दिए ।  

© 2022 All Right Reserved DiasporaNepal