आज नेपाल युएसएआईडीकी प्रमुख सामन्था पावर आउने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी)की प्रमुख सामन्था पावर आज नेपाल आउने भएकी छिन् । 

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेकी हुन् । 

पावरको भ्रमणका विषयमा युएसएडले गत विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us