निर्धारित मितिमै एनआरएनए निर्वाचन : अध्यक्ष कुमार पन्त

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन । सामाजिक संजाल मार्फत उनले काठमाडौंमा परराष्ट्रका अधिकारीहरु सँग छलफलपछि तोकिएको मितिमा संघको निर्वाचन हुने बताएका हुन् ।
संघको निर्वाचन समितिले आगामी अक्टोबर २० मा निर्वाचन गर्ने प्रस्तावित अघि सारेको छ । परराष्ट्रबाट समस्या समाधान हुने वित्तिकै सबै प्रक्रिया अघि बढाउने गरि निर्वाचन समिति तयारी अवस्थामा छ ।

कुमार पन्तको सामाजिक संजालको स्टाटससहित

गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनका सन्दर्भमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग छलफल भएको छ । तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न मन्त्रालयको सहयोग रहने कुराले हर्षित छौँ। विवाद र अस्पष्टता भएका ठाउँमा एनआरएनएले नै आपसी समझदारीबाट निकास निकाल्नेछ । धन्यवाद ।

© 2022 All Right Reserved DiasporaNepal