लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले नेपालका बाढी प्रभावितहरुलाई वितरण गरिएको राहतको बिषयमा शंका नगर्न अनुरोध गरेको छ । कार्यसमितिको बैठकको निर्णय अनुसार नैएनसीसी यूकेले सुनसरीका बाढी प्रभावितहरुलाई वितरण

लन्डन । सन् २०२१-२३ कार्यकालका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले हाल रोकिएको संघको दशौँ महाधिवेशन तथा चुनाव तत्काल गर्न माग गरेका छन् । तिहार, नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का १० औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसीले संस्था भित्र राजनीति घुसाइएकोमा असन्तुष्टी व्यक्त गरेका छन् । गैरराजनीतिक र गैर नाफामुलुक सामाजिक संस्था

इटहरी । बेमौसमी वर्षासँगै आएको बाढीका कारण पीडित बनेका परिवारलाई सहयोग गर्ने क्रममा सुनसरीका छ सय बढीलाई गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेले राहत वितरण गरेको छ । सुनसरीका ६५० परिवारलाई सहयोग

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचन स्थगित भएको अवस्थामा पनि अध्यक्ष पदका (२०२१-२०२३)का प्रत्यासी डा. बद्रि केसीले नेपालीहरुका चाडपर्व दीपावली, छठ, नेपाल सम्बत ११४२, उधौंली, ल्होसार लगायतको अवसरमा पारेर भर्चुअल

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यकाल २०२१–२३ को लागि महिला बिभाग गठन भएको छ । एनआरएनए यूके महिला संयोजक बिमला लिम्बुले प्रस्तुत गरेको उपसमितिलाई गत नोभेम्बर १ मा

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यकाल २०२१–२३ को लागि दैवी प्रकोप तथा आपतकाली सेवा तर्जुमा विभाग गठन भएको छ । कार्यकारी सदस्य बालकृष्ण दहाल प्रमुख संयोजक रहेको उक्त

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अन्तरराष्ट्रिय भेला संयोजक बुद्धिसागर सुवेदीले विधान अनुसार भेला गरिएका बताएका छन । मंगलबार भर्चुअल रुपमा भेलाको निष्कर्ष सुनाउन गरिएको पत्रकार सम्मेलनमा उनले विधान

लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपालमा हालै आएको बाढी पहिरोको मारमा परेका पीडितहरु र मृतकका परिवारको तत्काल राहतका लागि १० लाख रुपैयाँ नेपाल पठाउने घोषणा गरेको छ ।

लण्डन – गैरआवासीय नेपाली संघसंग आबद्ध राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरु मध्ये ८० प्रतिशत भन्दा बढी एनसीसी अध्यक्षहरुको सहभागितामा विश्व भेला भव्यरूपमा सम्पन्न भएको छ । आइतबार भर्चुएल माध्यमबाट आयोजना