विश्व

पाकिस्तानमा विद्यालय बन्दको घोषणा

काठमाडौं । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आइसियुमा रहेकाले सतर्कता बढाउनु परेको अधिकारीको भनाइ

यमनमा ७० जनाको मृत्यु हुने गरी भएको हमलाको राष्ट्रसंघले गर्‍यो निन्दा

एजेन्सी । राष्ट्रसंघले यमना भएको हवाई हमलाको निन्दा गरेको छ । यमनको थुना केन्द्रमा भएको हवाई हमलामा ७० जनाको मृत्यु भएको थियो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हमलाको निन्दा गर्दै

सिरिया आक्रमणमा १८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौं । सिरियाको जेलमा भएको आक्रमणमा जेलका सुरक्षा गार्डसहित १८ जना कुर्दिस सुरक्षा अधिकारीको मृत्यु भएको छ । सिरियाली उक्त सुधार गृहमा हजारौं संदिग्ध जिहादीहरूलाई राखिएको र त्यहाँ इस्लामिक स्टेट

इरान, रुस र चीनले हिन्द महासागरमा गरे संयुक्त सैन्य अभ्यास

इरान, चीन र रुसले उत्तरी हिन्द महासागरमा शुक्रवार संयुक्त सैन्य अभ्यास गरेका छन् । इरानका सशस्त्र बल र रिभोल्युसनरी गार्ड्सहरूले २०२२ मरिन सिक्योरिटी बेल्ट नामक अभ्यासमा सहभागिता जनाएको इरानका रियर

यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै फर्कियो विमान

न्युयोर्क । फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ । विमानभित्रका एक यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि विमान मध्यआकाशबाटै फर्किएको हो । मास्क लगाउन

मोदी फेरि बने विश्वकै लोकप्रिय नेता

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् ।मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । मोदीको एप्रोभल रेटिङ

भारतका ७२ प्रतिशत वयस्कलाई पूर्ण खोप

भारतका कूल वयस्कहरूमध्ये ७२ प्रतिशतले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् । भारतको केन्द्रीय सरकारले बिहीबार दिएको जानकारीअनुसार १५ देखि १८ वर्षसम्मका भने ५२ प्रतिशतले पहिलो खोप लगाएका छन् । सो उमेर

अफगानिस्तानको उत्तरी क्षेत्रमा छाना खस्दा ३ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा वर्षाका कारण भएको दुर्घटनामा एक वृद्ध र दुई बालबालिकाको मृत्यु भएको छ भने एकै परिवारका दुई सदस्य घाइते भएको स्थानीय स्रोतले बिहीबार जनाएको छ

कोभिड युरोपः जानीजानी आफूलाई कोरोना भाइरस सारेकी चेक गायिकाको मृत्यु

जानीजानी आफूलाई कोरोनाभाइरस सारेकी चेक रिपब्लिककी एक लोकगायिकाको मृत्यु भएको उनको परिवारले बीबीसीलाई बताएको छ । सन्ताउन्न वर्षीया हाना होर्काले कोभिड-१९ विरुद्धको खोप लगाएकी थिइनन्। परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि उनले

ज्वालामुखी विस्फोटको ५ दिनपछि टोंगा पुग्यो वैदेशिक राहत

शनिबारको ज्वालामुखी विस्फोटन र त्यसपछिको सुनामीले क्षतिग्रस्त प्रशान्त महासागरस्थित टापु मुलुक टोंगामा राहत सामग्री बोकेका विदेशी विमान अवतरण भएका छन् । न्युजिल्यान्डले आफ्नो सैन्य विमान टोंगाको प्रमुख विमानस्थलमा अवतरण भएको

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us