विश्व

अमेरिकाले रुसलाई युद्धतर्फ लैजादै छ- पुटिन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले रुसलाई युद्धमा तान्न खोजेको आरोप लगाएका छन् । युक्रेन संकटले अमेरिका र रुसबीच तनाव बढिरहेका बेला पुटिनले अमेरिकाले रुसलाई युद्ध तर्फ लैजादै गरेको

भारतले डिजिटल मुद्रा प्रचलनमा ल्याउने

नयाँ दिल्ली । भारतको केन्द्रीय बैंक रिर्जभ बैक अफ इन्डियाले सन् २०२२/०२३ मा डिजिटल मुद्रा ल्याउने भएको छ । भारतको माथिल्लो सदन लोक सभामा मंगलबार बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री

भारतीय बजेटमा नेपालका लागि १२ अर्ब

भारतले २०२२/२३ का लागि मंगलबार जारी गरेको बजेटमा नेपालका लागि १२ अर्ब रुपैयाँ अनुदान छुट्ट्याएको छ। गत वर्ष नेपालका लागि भारतले ९ अर्ब ९२ करोड भारु छुट्याए पनि यस वर्ष

हजार पाउन्ड तौल भएकी स्लेटन सातामा आठ बोतल रक्सी पिउँछिन् !

न्युयोर्क सिटी । अमेरिकाको दि लर्निङ च्यानल (टीएलसी) टेलिभिजनका स्टारको रूपमा चिनिने एक हजार पाउन्ड शारीरिक वजनकी ट्यामी स्लेटनका केही खराब बानीका कारण उनका डाक्टर चिन्तित भएका छन् । घरमा

ब्राजिलमा भारी भिषण वर्षा : बाढी र पहिरोमा परी १८ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा दुई दिन यतादेखि भिषण रुपमा बाढी आएको छ । बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ । बाढीका कारण अरु पनि कैयौँ व्यक्ति विस्थापित

नाइजेरियामा अज्ञात बन्दुकधारीद्वारा ११ को हत्या

नाइजेरिया । उत्तरी नाइजेरियाको कादुना भन्ने राज्यमा अज्ञात बन्दुकधारीले कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिकको हत्या गरेका बताइएको छ । सो राज्यमा विगतदेखि नै यस्ता हिंसात्मक हमलाहरू हुने गरेको छ

आणविक कार्यक्रमबारे विनाशर्त वार्तामा बस्न उत्तर कोरियालाई अमेरिकाको आह्वान

काठमाडौँ । अमेरिकाले उत्तरका आणविक र मिसाइल कार्यक्रमबारे विनाशर्त प्रत्यक्ष वार्तामा सहभागी हुन प्योङयाङलाई आह्वान गरेको छ । उत्तर कोरियाले मध्यम दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाले सो आह्वान

चुनौतीको घेरामा डब्ल्यूएचओ प्रमुख टेड्रोस, फेरि जित्लान् ?

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एधनम ग्याब्रियससको चर्चा संसारभर कोरोना महामारी फैलिएपछि चुलियो । संसारलाई त्रस्त पारिरहेको कोरोनाबाट मुक्ति पाउन संसारभरका मानिसहरूको ध्यान डब्ल्यूएचओतिर सोझिने नै

चीन र रुस मिलेर चन्द्रमामा ‘रिसर्च सेन्टर’ बनाउँदै, अमेरिकालाई चिन्ता

काठमाडौं । केही समयअघिसम्म विभिन्न राष्ट्रबीच चन्द्रमामा पाइला कसले राख्ने भन्नेबारे प्रतिस्पर्धा थियो । तर अब चन्द्रमामा विभिन्न निर्माण कार्य गर्नेमा तीव्र प्रतिस्पर्धा सुरु भएको छ । अमेरिका र चीनबीच

मोदीमाथि लाग्यो देशद्रोहको आरोप, के गरे त्यस्तो ?

काठमाडौं । भारतको राजनीतिमा पुनः एकपटक कथित पेगासस जासुसी मामिला प्रवेश गरेको छ । शुक्रबार अमेरिकी अखबार न्युयोर्क टाइम्सले भारतले इजरायली स्पाईवेयर पेगासस खरिद गरेको एक रिपोर्ट प्रकाशित गरेपछि त्यहाँको

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us