एजेन्सी । उत्तरपश्चिम सिरियामा अमेरिकाको विशेष फौजले बिहीबार गरेको हमलामा बालबालिका र महिलासहित १३ जना मारिएका छन् । जिहादीको नियन्त्रणमा रहेको इडलिबमा भएको सो कारबाही सन् २०१९ पछिकै ठूलो भएको
काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनकी पत्नी रि सोल जु पाँच महिनापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी छिन् । कोभिड महामारीका बेला किम परिवारले ‘लो प्रोफाइल’ कायम राखिरहेका
ब्राजिल । ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि २८ पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँ अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको उद्धारसम्बन्धी अधिकारीहरुले जनाएका
एजेन्सी । अफगानिस्तानका पुस्तकालयहरुले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरुको आयोजना गरिरहेका छन् । उनीहरुले सर्वसाधारण नागरिकलाई पुस्तक पढेमा बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने खालका सन्देशहरु दिइरहेका
एजेन्सी । सिरियाको उत्तरी क्षेत्रमा भएको भिडन्तमा परेर १० जना सर्वसाधारणको ज्यान गएको छ । सो क्षेत्रमा सिरियाको टर्कीस् र कुर्दिस मिलिसियाका बीचका भिडन्त भएको थियो । त्यसमा परेर १०
काठमाडौँ । म्यानमारमा हालैका दिनहरूमा सेना र संगठित समूहहरूबीच हिंसात्मक झडप बढेको छ । आफ्नो ज्यान जोखिममा राखेर यो लडिरहेका सेनाविरुद्धको हिंसात्मक लडाइमा धेरै युवाहरू संलग्न रहेको मिडिया रिपोर्टहरुमा उल्लेख
काठमाडौं । दुई जनामा भाइरस देखिएपछि टापु देश टोंगाले बुधबार सीमा बन्द गरेको छ । गत महिना गएको शक्तिशाली ज्वालामुखी र त्यसपछि आएको सुनामीका कारण टोंगामा अझै पनि उद्दारका प्रयास
अष्ट्रेलिया । अष्ट्रेलियामा एकैदिन ४० हजार कोरोनाका नयाँ संक्रिमत थपिएका छन् । बुधबार राष्ट्रिय रूपमा कोरोना संक्रमणक कारण ७० जनाको मृत्यु भएको जनाइएको छ । राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार
दार एस सलाम । तान्जानियाको सभामुखका ४५ बर्षिया महिला नेतृ निर्वाचित हुनुभएको छ । तत्कालि उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित भएकी हुन् । उनी देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद
जुबा । संयुक्त राष्ट्रसंघले गएको वर्ष मात्र दक्षिणी सुडानमा पाँच जना सहायताकर्मी मारिएको बताएको छ । संयुक्त राष्ट्रसंघले यो समेत गरी सन् २०१३ देखि दक्षिण सुडानमा १२९ जना सहायताकर्मी मारिएका