विश्व

एक व्याक्तिद्वारा परिवारका सात जनाको हत्यापछि आत्महत्या

श्रीमतीले सम्बन्धविच्छेदको लागि निवेदन दिएपछि एक व्यक्तिले पाँच बच्चासहित सात जनाको गोली हानी हत्यापछि आत्महत्या गरका छन् ।

युक्रेनसँग वार्ता गर्न पुटिनले अघि सारे यस्ता सर्त

राष्ट्रपति भ्लादिमिर पुटिनले किभले मस्कोले कब्जा गरेको क्षेत्रलाई रुसीको रूपमा स्वीकार गर्छ भने आफू युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

चीनमा कोरोनाका बढ्दो चर्चित व्यक्तिको मृत्यु 

चीनमा कोरोनाका बढ्दो मामिलाका बीच चर्चित व्यक्तिको मृत्यु भएपछि आधिकारिक तथ्यांकलाई लिएर मानिसहरूमा शंका बढ्दै गएको छ ।

लागूऔषध तस्कर अल चापोका छोरा पक्राउ

लागूऔषध तस्कर अल चापोका छोरालाई पक्राउ गरेपछि मेक्सिकोको सिनालोआमा दंगा भड्किएको छ, जसमा दुई जनाको मृत्यु भएको छ ।

अमेरिकी संसदमा ६ पटक मतदान गरे पनि सभामुख निर्वाचित हुन सकेनन्

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बुधबार ६ पटक मतदान भए पनि सभामुख चयन हुन सकेनन् ।

जर्मनीले आतिशबाजी र पटाकाहरू प्रतिबन्ध

नयाँ वर्षको एक रातको दंगा र बर्लिन र अन्य शहरहरूमा आपतकालीन सेवाहरूमा हमलापछि स्तब्ध बनेको जर्मनीले आतिशबाजी र पटाकाहरू प्रतिबन्धका लागि आह्वान गरेको छ ।

बुर्किना फासोको नोउनामा गोली हानी मारिएका २८ जनाको शव फेला

बुर्किना फासोको उत्तर–पश्चिमी सहर नोउनामा गोली हानी मारिएका २८ जनाको शव फेला परेको सरकारले जनाएको छ ।

क्यानाडाले गत वर्ष ४ लाख ३७ हजारभन्दा बढी विदेशीहरूलाई स्थायी बसोबास दियो

क्यानाडाले गत वर्ष ४ लाख ३७ हजारभन्दा बढी विदेशीहरूलाई स्थायी बसोबास दिएर अध्यागमन रेकर्ड स्थापित गरेको सरकारले जनाएको छ ।

ड्रोन हमला गर्दै युक्रेनलाई सिध्याउने रूसको योजना :जेलेन्स्की

आफूहरूलाई निरूत्साहित पार्न लामो समयसम्म रूसले ड्रोन हमलाहरू गरिरहने योजना बनाएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेनेस्कीले दाबी गरेका छन्।

किम जोङ उनले एक उच्च सैनिक अधिकारीलाई बर्खास्त

उत्तर कोरियाली शासक किम जोङ उनले एक उच्च सैनिक अधिकारीलाई बर्खास्त गरेका छन्।

© 2022 All Right Reserved DiasporaNepal