विश्व

पाकिस्तानमा ४९ वर्षका सांसदसँग १८ वर्षकी युवतीकाे विवाहमा बहस

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का ४९ वर्षका नेता तथा सांसद आमिर लियाकत हुसैनले १८ वर्षकी युवतीसँग विवाह गरेका छन्। उनले आफ्नो ट्वीटरमार्फत यो खबर सार्वजनिक गरेका

भारतका वरिष्ठ उद्योगपति एवं बजाज समूहका पूर्वअध्यक्ष राहुल बजाजको निधन

काठमाडौँ । भारतका वरिष्ठ उद्योगपति तथा बजाज समूहका पूर्व अध्यक्ष राहुल बजाजको ८३ वर्षको उमेरमा निधन भएको छ । समाचार एजेन्सी पीटीआईले कम्पनीका अधिकारीहरूलाई उद्धृत गर्दै यसको पुष्टि गरेको छ

संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानमा खटाएका दुई विदेशी पत्रकार काबुलमा पक्राउ

काबुल । संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीको कार्यभारमा रहेका दुई अन्तर्राष्ट्रिय पत्रकारलाई अफगानिस्तानको राजधानीमा पक्राउ गरिएको युएनएचसीआरले शुक्रबार जनाएको छ । “यूएनएचसीआर र उनीहरूसँग काम गरिरहेका अफगान नागरिकहरूसँग काम गरिरहेका

चीनमा अविवाहित जोडीको गर्भपतन रोक्ने तयारी

काठमाडौं । चीनको परिवार नियोज संघले अविवाहित मानिस र वयस्कका कारण हुने भ्रुण हत्या नियन्त्रण गर्ने योजना ल्याएको छ । अनिच्छुक र अप्रत्यासित गर्भाधारण रोकेर राष्ट्रिय उर्वरता र सार्वजनिक स्वास्थ्य

रुसले समुद्री पहुँचमा अवरोध गरेपछि आफूमाथि मनौवैज्ञानिक दबाब दिन खोजिएको युक्रेनको आरोप

काठमाडौं । युक्रेनले आफ्नो समुद्री पहुँचमा रुसले अवरोध सृजना गरेको आरोप लगाएको छ । रसियाली नौ सेनाले पनडुब्बी अभ्यास गर्न लागिरहेका बेला युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले सो आरोप लगाएका हुन्

अमेरिकाद्वारा आफ्ना नागरिकहरूलाई ‘तुरुन्त युक्रेन छोड्न’ आग्रह

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकलाई रुसबाट बढ्दो सैन्य कारबाहीको खतरालाई मध्यनजर गर्दै तत्काल देश छाड्न आग्रह गरेका छन् । रुसले युक्रेनमा आक्रमण गरे अमेरिकीहरूलाई

२४ घण्टामा विश्वभर २५ लाखले जिते कोरोना

काठमाडौं- विश्वभर कोरोनाका नयाँ सङ्क्रमित थपिनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म २३ लाख नयाँ सङ्क्रमित थपिँदा २५ लाख ५९ हजार निको भएका

सौर्य आँधीले ‘स्पेस एक्स’का दर्जनौं स्याटेलाइट ध्वस्त

काठमाडौँ– सौर्य आँधीका कारण स्पेस एक्सका दर्जनौं स्याटेलाइट नष्ट भएका छन् । प्रक्षेपण भएको भोलिपल्टै भू–चुम्बकीय आँधीका कारण एलन मस्कको कम्पनीस्पेस एक्सका स्याटेलाइटहरू ध्वस्त भएको बीबीसीले जनाएको छ । सौर्य

भारतको हिजाब विवादमा पाकिस्तानको चासो, राजदुतलाई बोलायो

काठमाडौँ । पाकिस्तानको विदेश मन्त्रालयले कर्नाटकको हिजाब विवादमा भारतीय राजदुतलाई बोलाएको छ । पाकिस्तानी विदेश मन्त्रालयले भारतको कर्नाटक राज्यमा मुस्लिम छात्राहरुलाई हिजाब लगाउन प्रतिबन्ध लगाएकोमा कडा शब्दमा निन्दा गर्दै राजदुतलाई

अमेरिकी विमानले कीभमा ८० टन हतियार ल्याए- युक्रेनी रक्षामन्त्री

कीभ । युक्रेनले १० वटा विमानद्वारा संयुक्त राज्य अमेरिकाबाट ८० टन हतियार प्राप्त गरेको, युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले बुधबार ट्वीटमा उल्लेख गरेका छन् । “आज बोरिस्पिल एयरपोर्टमा ‘खुला दिन’ हो

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us