विश्व

रुसको निशानामा किभ, ठुलो संख्यामा सेना राजधानीतर्फ जादै

काठमाडौँ । एयुक्रेनमाथि रुसी हमलाको छैटौं दिन रुसी बख्तरबंद गाडीहरु फेरि राजधानी किभतर्फ बढेको विभिन्न स्याटलाइट तस्विरहरुले देखाएका छन् । म्याक्सर टेक्नोलोजीका नयाँ स्याटेलाइट तस्बिरहरूले किभको बाहिरी इलाकामा पुगेको रूसी

रुस–युक्रेन शान्ति वार्ता सुरु

काठमाडौँ । युक्रेनमा रुसी सेना प्रवेश गरेको पाँचौं दिनमा दुई देशका प्रतिनिधिमण्डलले युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ता सुरु गरेका छन् । युक्रेनी राष्ट्रपतिको कार्यालयले तुरुन्त युद्धविराम र रुसी सेना फिर्ता

नेटोले युक्रेनलाई हतियार दिने

किभ । युक्रेनी सेनालाई नेटोका सदस्य राष्ट्रहरुले वायु रक्षा मिसाइल र एन्टि ट्यांक हतियार उपलब्ध गराउने नेटोका महासचिव जनरल जिन्स स्टोलेटनवर्गले बताएका छन् । अमेरिकी नेतृत्वको गठबन्धनले पनि युक्रेनलाई मानवीय

जर्मनी र स्वीडेनपछि युरोपेली युनियनले पनि दियो युक्रेनलाई हतियार

किभ । रुसी सेनाको वायु तथा स्थल हमलालाई काउन्टर दिन युरोपेली देशहरुले युक्रेनलाई हतियार सहयोग गर्ने भएको छ । किभको अनुरोधमा इयुले लडाकु जेट पठाउने तयारी गरेको ईयुका विदेश नीति

बेलारुसले सार्बजनिक गर्यो युक्रेन-रुसको शान्ति वार्ता स्थल

काठमाडौँ । बेलारुसले युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच वार्ताको आयोजना गर्ने ठाउँ तयार गरेको बताएको छ । देशका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को आक्रमणमा सामेल हुन सेना पठाउन तयार रहेको भन्ने रिपोर्ट आइरहेका

आणविक ‘प्रतिरोधक बल’ उच्च सतर्कतामा राख्न पुटिनको आदेश

पश्चिमले आफ्नो देशविरुद्ध ‘अमित्रवत’ कदम चालेको आरोप लगाउँदै आइतबार रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले आफ्ना रक्षा प्रमुखहरूलाई देशका आणविक ‘प्रतिरोधक बल’ उच्च सतर्कतामा राख्न आदेश दिएका छन् । यूक्रेनमाथि रूसको आक्रमणबाट

युरोप ग्यास पठाउने पाइपलाइनमा रुसले प्रहार गर्‍यो मिसाइल

रूसी सेनाले युक्रेनको तेल र ग्यासका पूर्वाधारमा आक्रमण गरेको छ । राजधानी किभबाट ३० किलोमिटर टाढा रहेको भासिल्किएभ आयल टर्मिनलमा मिसाइल प्रहार गरिएको हो । आक्रमणको भिडियो फुटेजमा टर्मिनलमा आगलागी

युक्रेनले दियो रुसलाई क्षति पुर्याएको विवरण, ४३ सय रुसी सैनिक मृत्यु भएको दाबि

काठमाडौँ । युक्रेनका उपरक्षा मन्त्रीले युद्धमा हालसम्मको हताहत र क्षतिको अनुमानित तथ्याङ्क सार्वजनिक गरेकी छन् । उनले देशको सेनाले रुसलाई अहिलेसम्म कडा चुनौती दिएको बताएकी छन् । किभकी हन्ना मल्यारले

रुसी वार्ता टोलि बेलारुस पुग्यो, युक्रेनी राष्ट्रपति भन्छन्- हामीमाथि मिसाइल प्रहार गर्ने देशमा वार्ता गर्दैनौं

काठमाडौँ । रुसले युक्रेनसँग वार्ताका लागि बेलारुसमा एउटा प्रतिनिधिमण्डल आएको बताएको छ । तर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले बेलारूसी भूभागबाट युक्रेनमा आक्रमण नगरेको भए मिन्स्कमा वार्ता सम्भव हुन सक्ने

उत्तर कोरियाले फेरि गर्‍यो ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौं । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले आइतबार बिहान मिसाइल परीक्षण गरेको हो । जापानको क्योडो न्युजले पनि उत्तर कोरियाले

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us