पेरिस – विश्वकै सबैभन्दा घातक संक्रामक रोगका रूपमा कोभिड–१९ ले क्षयरोग (टीबी) लाई उछिनेको हुनसक्छ। तर, विश्वव्यापी रूपमा क्षयरोगको भयानक महामारी ल्याउन खोप र एन्टिबायोटिकको अवहेलना कारण भएको बताइएको छ।
इजरायलको एक व्यापारिक केन्द्रमा अज्ञात ब्यक्तिले गरेको छुरा प्रहारमा चार जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा शपिङ मलमा गाडीमा आएको
बेइजिङ ताइपेई । ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः४१ मा ६.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ । २० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २३.४५
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले जीवन मरणको स्थिति आएमा परमाणु हतियार प्रयोग हुनसक्ने बताएका छन् । एक अन्तर्वार्तामा उनले यदि रुसको अस्तित्व नै खतरामा पर्ने स्थिति आएमा रसियाले
चीनको दक्षिणी पहाडी क्षेत्रमा भएको विमान दुर्घटनामा कोही पनि बाँच्न सफल नभएको उद्धारकर्मीले बताएका छन् । अनुसन्धानबाट पनि अहिलेसम्म १३२ जना सवार विमान किन र कसरी दुर्घटनाग्रस्त भयो भन्ने खुलेको
एजेन्सी, किभ । रुसका नोवेल शान्ति पुरस्कार विजेता दिमित्रि मुरेतोभले आफूले पाएको पुरस्कार युक्रेनी शरणार्थीलाई रकम जुटाउन दान गर्ने घोषणा गरेका छन् । रुसको नोभाय गजेटा पत्रिकाका प्रधानसम्पादकसमेत रहेको मुरातोभले
सद्गुरूले बेलायतको लन्डनदेखि नयाँ दिल्लीसम्मको मोटरबाइक यात्रा सुरू गरेका छन् । लन्डनको पार्लियामेन्ट स्क्वायरबाट सोमबार उनी मोटरबाइकमा भारतका लागि हिँडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । १०० दिनको यात्रा तय गरेका
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरिरहेको आरोप लगाएका छन् । यसले युक्रेनमा ‘युद्ध अपराध’ का प्रमाणहरू संकलन गर्न मद्दत गर्ने
किभ । रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा शक्तिशाली बिस्फोट गराउँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । बिस्फोटमा केही घाइते भएका छन् । रेट्रोभाइल सपिङ मलमा रुसी
काठमाडौं । सोमबार चीनको गुआङ्सी प्रान्तको पहाडी जंगलमा चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटना हुँदा १३२ जनाको अवस्था अज्ञात रहेको छ ।चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार जहाजमा १२३ यात्रु र नौ जना