विश्व

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा ६ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। अरु १२ जना घाइते भएका छन्। साक्रामेन्टोको मध्य क्षेत्रमा आइतबार गोलीकाण्ड भएको हो। रेस्टुरेन्ट तथा बारहरु रहेको क्षेत्रमा

श्रीलंका संकट : प्रधानमन्त्रीका छोरासहित सबै मन्त्रीले बुझाए राजीनामा

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका सबै मन्त्रीले राजीनामा बुझाएका छन् । आर्थिक संकट समाधानका लागि सरकारी प्रयास असफल रहेको भन्दै प्रदर्शन चर्किँदै गएका बेला सबै २६ मन्त्रीले राजीनामा पत्र बुझाएका

युक्रेनी बन्दरगाहहरूमा ६० भन्दा बढी विदेशी जहाजहरू अवरुद्ध

मस्को [रूस] । गोलाबारी र खानीहरूको खतराका कारण ६० भन्दा बढी विदेशी जहाजहरू युक्रेनी बन्दरगाहहरू छोड्न असमर्थ भएको रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्त्सेभले जनाएका छन् । “युक्रेनी

इमरान खानले संसद भंग गरिदिए, निर्वाचनको घोषणा

काठमाडौं । पाकिस्तानको नेशनल एसेम्बलीमा इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । यससँगै प्रधानमन्त्री इमरान खानले देशलाई सम्बोधन गर्दै देशमा फेरि चुनाव हुने बताएका छन् । उनले संसद भंग

वेपत्ता यूक्रेनी पत्रकार कीभ नजिकै मृत अवस्थामा फेला

कीभ । यूक्रेनले शनिबार फोटोग्राफर तथा वृत्तचित्र निर्माता मक्स लेविन राजधानी कीभ नजिकै मृत अवस्थामा फेला परेको जनाएको छ । दुई साताअघिदेखि सार्वजनिक रूपमा नदेखिएका उनलाई रुसी सेनाले हत्या गरेको

श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन जारी, प्रशासनद्वारा सङ्कटकालको घोषणा

चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा हिंसात्मक गतिविधिहरु बढ्न थालेको भन्दै सरकारले संकटकालको घोषणा गरेको छ । आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरुविरुद्ध सर्वसाधारणले आक्रोस व्यक्त गर्दै आन्दोलित भएसँगै सरकारले

श्रीलंकामा आपतकाल घोषणा

काठमाडौँ । श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो । आपतकालसँगै सुरक्षा फौजलाई असिमित शक्ति प्रदान गरिएको

पाकिस्तानलाई ‘विदेशी षडयन्त्र’ मार्फत् तहसनहस पार्न खोजीएको प्रधानमन्त्री खानको भनाइ

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आँफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘बिदेशी षड्यन्त्र’ भएको बताएका छन् । बिहीबार राष्ट्रका नाममा गरिएको सम्बोधनमा उहाँले आफूले यस सङ्कटलाई भारतीय उपमहाद्वीपको

अमेरिका र बेलायतले राष्ट्रपति पुटिनलाई बुझ्दैनन् – रुस

क्रेमलिनले राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकारहरुले युक्रेनमा मस्कोको सैन्य परिचालनको साँचो तस्वीर दिन डराएको अमेरिका र बेलायतको दाबीको खण्डन गरेको छ। पुटिनले फेब्रुअरी २४ देखि युक्रेनमा जारी द्वन्द्व ‘जातीय संहार’लाई उद्धृत

इमरान खानविरुद्धको अविश्वासको मतमाथि निर्वाचन अप्रिल ३ गतेसम्मका लागि स्थगित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमाथि बिहीबार हुनसक्ने बताइएको मतदान अप्रिल ३ (आइतबार) का लागि सरेको छ । पाकिस्तानी प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न जम्मा भएलगत्तै पाकिस्तानको राष्ट्रिय सभाको

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us