विश्व

‘वागिर’ पनडुब्बी भारतीय जलसेनामा सामेल हुँदै

भारतीय नौसेनाले सोमबार कलवारी श्रेणीको आफ्नो पाँचौँ पनडुब्बी ‘वागिर’ लाई औपचारिक रुपमा जलसेनामा समावेश गर्दैछ ।

क्यालिफोर्नियामा ७२ वर्षका सन्दिग्धले आफैँलाई गोली हाने

अमेरिकाको क्यालिफोर्नियामा गोली चलाउने व्यक्तिले आफैलाई गोली हानेका छन् ।

बाइडेनको घरमा एफबीआईको छापा

अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेको छ ।  

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्तिले गरे विवाह

दोस्रो कदम कसले राखेका थिए त भनेर तपाईँलाई सोधियो भने सायद थोरै मानिसले मात्रै जवाफ दिँदा बज एल्ड्रिनको नाम लिनेछन् ।

अर्जेन्टिनामा भूकम्प

अर्जेन्टिनामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ । अर्जेन्टिनाको कार्डोबाबाट ५१७ किलोमिटर उत्तरमा ६.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

घट्यो चीनको जनसंख्या

पहिलो पटक चीनको जनसंख्या ६० वर्षयता घटेको छ ।

रुसीको चेतावनी : नाटोले युक्रेनलाई सहयोग गरे अर्को तहको युद्ध हुने

नाटोले युक्रेनलाई भारी मात्रामा हतियार पठाए थप खतरनाक युद्ध हुने चेतावनी रुसले दिएको छ ।

राष्ट्रपति जेलेनेस्की- हेलिकप्टर दुर्घटना युद्धकै परिणाम हो

राजधानी किभमा भएको हेलिकप्टर दुर्घटना युद्धको समयमा नभएको युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेनेस्कीले  बताएका छन्।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले अर्को महिना राजीनामा दिने

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले अर्को महिना राजीनामा दिने घोषणा गरेकी छन् ।

युक्रेनका गृहमन्त्री डेनिस सहित १६ को हेलिकप्टर दुर्घटनामा मृत्यु

युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको छ ।

© 2022 All Right Reserved DiasporaNepal