अर्थ

पाँचथरमा ग्रामीण भेगका सडक कालोपत्रे हुँदै

पाँचथरमा पूर्वाधार विकास कार्यालयअन्तर्गत सञ्चालन भइरहेका कालोपत्रे हुने तीन वटा सडक आयोजनाको काम अघि बढेको छ ।

अमेरिकी डलरको भाउ घट्यो

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ। 

हुस्सु र कुहिरोका कारण आज पनि देशभरको हवाई सेवा अवरूद्ध

हुस्सु र कुहिरोका कारण आज पनि देशभरको हवाई सेवा अवरूद्ध भएको छ।

बढ्यो अमेरिकी डलरको भाउ

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ। 

सुनको भाउ वर्ष दिन यताकै उच्च

मंगलबार सुनको भाउ वर्ष दिन यताकै उच्च बिन्दुमा पुगेको छ।

खुल्यो मोलुङ्ग हाइड्रोपावरको आइपिओ

मोलुङ्ग हाइड्रोपावरले आज (मंगलबार) देखि आइपिओ निष्कासन गरेको छ।

धानको उत्पादन वृद्धि घट्यो

अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ। सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरू भएको अवसर पारेर उक्त विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो।

कालीगण्डकीमा पुल निर्माण अलपत्र

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवास्थित कालीगण्डकी नदीमा पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।

नेपाली बजारमा आयो ‘काला पत्थर’

जवलाखेल ग्रुप अफ इन्डस्ट्रीजले उपभोक्ताको लागि नयाँ उत्पादन ल्याउन क्रममा प्रिमियम क्याटेगरीको उत्कृष्ट स्वाद र विश्व–स्तरीय गुणस्तरको प्रिमियम ह्विस्की ब्राण्ड 'काला पत्थर' ल्याएको छ।

© 2022 All Right Reserved DiasporaNepal