अर्थ

बढेर आयो पेट्रोल र डिजेलको मूल्य

भारतबाट पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ ।

शालीनदीमा लागेको माधवनारायण मेलामा ८४ लाख भेटी सङ्कलन

 काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । 

राष्ट्र बैंकले मंगलबार २१ अर्ब १० करोड बराबरको ट्रेजरी विल्स ऋणपत्र जारी गर्दै 

राष्ट्र बैंकले मंगलबार २१ अर्ब १० करोड बराबरको ट्रेजरी विल्स (ऋणपत्र) जारी गर्दैछ। 

सुन्तला बिक्रीबाट ४५ लाख 

यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल भएका छन् ।

सिँचाइको विद्युत महसुल गाउँपालिकाले तिर्ने

रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ।

आजबाट माया खोला हाइड्रोपावरले सर्वसाधारणमा सेयर जारी गर्दै 

माया खोला हाइड्रोपावरले आज (माघ १३ गते)देखि  सर्वसाधारणको लागि आइपिओ निष्कासन गरेको छ। 

तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण

काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ।

सरकारी बैंकहरूमा पनि मर्जरको आवश्यक : गभर्नर अधिकारी 

मंगलबार भएको राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवमा गभर्नर महाप्रसाद अधिकारीले सरकारी बैंकहरूमा पनि मर्जरको आवश्यकता औल्याए। 

बढ्यो अमेरिकी डलरको भाउ

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५३ पैसा कायम गरिएको छ। 

बैंकहरुको नाफा घट्यो

पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुको सङ्ख्या घटेसँगै यता बैंकहरुको नाफामा समेत सङ्कुचन आएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us