अर्थ

 खप्तड लघुवित्त  संस्थाले भदौ ८ गतेदेखि आइपिओ निष्कासन गर्ने

सर्वसाधारणका लागि खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। 

नेप्से २८ अंकले घट्यो

साताको पहिलो कारोबार दिन नेप्से सूचक झण्डै २८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.९२ अंकले घट्दै २ हजार १०.०१ अंकमा झरेको हो ।

भोजपुरका स्थानीयको लागि आइपिओ निष्कासन गर्दै इष्टर्न हाइड्रोपावर 

इष्टर्न हाइड्रोपावरले भदौ ७ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। 

चुनावमा १० अर्ब खर्च हुने अनुमान

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ ।

नेपालमा पहिलो पटक इभी एक्स्पो हुँदै

नाडाले पहिलो पटक नेपालमा इभी एक्स्पो आयोजना गर्ने भएको छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आउँदो भदौ ६ गतेदेखि ९ गतेसम्म इभी एक्स्पो २०२२ आयोजना गर्ने भएको हो। 

जनकपुर घट्यो भन्सारको राजस्व संकलन

जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ।

नेप्से बिहीबार पनि घट्यो

सेयर बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ । पछिल्लो चार दिन (सोमबारदेखि बिहीबारसम्म)मा बजार ८५.९९ अंकले घटेको छ ।

अपर हेवाखोलाको सेयर कारोबार खुला

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपर हेवाखोला हाइड्रोपावरको सेयर कारोबार आज (बिहीबार) देखि खुला भएको छ। 

समग्र लाभलाई नजरअन्दाज गर्दै पश्चिम सेती भारतलाई

लगानी बोर्ड, नेपालले सोमबार ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना अध्ययनको अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई दिने निर्णय गर्‍यो ।

राष्ट्र बैंकबाट फेरि साढे ६ अर्बको ट्रेजरी बिल खरिद

बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले खरिदको काम जारी राखेको छ ।

© 2022 All Right Reserved DiasporaNepal