नेपाल

रास्वपाको निर्णायक बैठक आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णायक भनिएको बैठक आज बस्दैछ ।

पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ ।

यूएईमा रञ्जित कुमार पालले जिते ८२ करोड चिठ्ठा

कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन्।

उचित मूल्य नपाएको भन्दै किसानले तरकारी फालेपछि प्रधानमन्त्री प्रचण्डले दिए निर्देशन

उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्बोधनको आवश्यक पहल लिन निर्देशन दिएका

मलेसियाली गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कँदै

मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कँदै भएका छन् ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो  १ बजे बस्ने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए । 

कांग्रेससहित प्रतिपक्ष दलको बैठक बस्दै

राष्ट्रियसभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा नेपाली कांग्रेसले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक आज ११ बजेका लागि बोलाएको छ ।

परराष्ट्रमन्त्री विमला राई पौड्याल र श्रीलङ्काका प्रधानमन्त्रीको भेट

परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गरेकी छिन् ।

कांग्रेस चुनावअघिको गठबन्धन ब्युँताउन ‘भूमिगत’ छलफलमा

नेपाली कांग्रेस आम चुनावअघिको गठबन्धन ब्यूँत्याउन ‘भूमिगत’ छलफलमा रहेको खुलेको छ ।

‘नेपाली केटी’ नामको एप बनाएर ठग्ने ८ जना पक्राउ

‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us