नेपाल

भूमि व्यवस्था मन्त्रालयले स्थानीय तहलाई भन्यो- जग्गाको वर्गीकरण छिटो होस्

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले भोलि प्रदेशसभामा विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

काठमाडौँको रातोपुलमा शव फेला

काठमाडौँको रातोपुलमा पुरुषको शव भेटिएको छ ।

आज नेपाल युएसएआईडीकी प्रमुख सामन्था पावर आउने

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी)की प्रमुख सामन्था पावर आज नेपाल आउने भएकी छिन् ।

जसपा र नागरिक उन्मुक्तिले सङ्घीय मञ्चलाई पठाए पार्टी एकताका लागि औपचारिक पत्राचार

जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार गरेको छ । 

पल शाहलाई उपस्थित गराउन उच्च अदालतको आदेश

उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन आदेश दिएको छ ।

प्रधानमन्त्रीको काँधमा पाँचवटा मन्त्रालय

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काँधमा पाँचवटा मन्त्रालयको जिम्मेवारी आएको छ ।

प्रमुख दलका तीन शीर्ष नेताबीच भेटवार्ता 

प्रमुख दलका तीन शीर्ष नेताबीच सोमबार भेटवार्ता भएको छ । 

पाण्डेलाई मानव बेचबिखनमा ७ वर्ष कैद

सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बारम्बार यौन शोषण गरेको कसुरमा मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय सुनाइएको छ ।

रास्वपाका ३ मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै

राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us