नेपाल

सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति गठन

काठमाडौं । सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएको छ । सोमबार बसेको पाँचदलीय गठबन्धनको बैठकले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय समिति गठन

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । पाण्डेले प्रदेशसभामा रहेको सभामुखसहित १०९ मतमध्ये ५९ मत प्राप्त गरेका हुन् । त्यस्तै विश्वासको मतको विपक्षमा

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक कात्तिक २८ गते आइतबारका लागि बोलाएको छ । महाधिवेशनको तयारीका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसले जनाएको छ । केन्द्रीय समितिको बैठकमा मुलुकको

मेरो गणना : मेरो सहभागिता : राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा

काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

काठमाडौं ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज सोमबार विश्वासको मत लिदैछन। उनी यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने

डा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा सङ्ज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस

एनआरएनए यूकेद्वारा सुनसरीका बाढीपीडितलाई राहत वितरण

इटहरी । बेमौसमी वर्षासँगै आएको बाढीका कारण पीडित बनेका परिवारलाई सहयोग गर्ने क्रममा सुनसरीका छ सय बढीलाई गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेले राहत वितरण गरेको छ । सुनसरीका ६५० परिवारलाई सहयोग

काग तिहार मनाइदै

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चीजबिज खान दिएर मनाइदै छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु

बादी महिलामा समर्पित वृत्तचित्र ‘निलो आकाश’

काठमाडौँ । नेपाली मूलधारका चलचित्रमा आमरूपमा खलनायकविरूद्ध नायकत्वका कथानक चरित्र प्रस्तुत गरिन्छ । फरकधारमा बनेका चलचित्रले पनि विषयवस्तुमाथि गहन खोज, अनुसन्धान र उत्खनन नगरेको टिप्पणी आउने गरेका बेला समाजमा लुकेको

तस्बिर वीकीपिडिया
एमाले महाधिवेशन तयारी : विद्युतीय उपकरण प्रयोग गरिने

काठमाडौँ ।एमालेले दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ भने उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई निमन्त्रणा दिएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us