नेपाल

रौतहट २ मा कांग्रेसका डा. फिरदोश आलम विजयी

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डा. मोहम्मद फिरदोश आलम भारी मतान्तरका साथ निर्वाचित भएका छन् । आइतबार सम्पन्न अन्तिम

सर्लाही ४ मा रास्वपाका अमरेश सिंह विजयी

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही  ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् । बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३५ हजार

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका जनता र सरकारलाई सफल तथा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उत्साहपूर्वक आफ्नो

बालेनले ४९ हजार भन्दा बढी मतले ओलीलाई गरे पराजित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत झापा क्षेत्र नं ५ का उम्मेदवार बालेन शाह भारी मतकासाथ विजयी भएका छन् । बालेनले ६८

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी 

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही विजय भएका छन् । शनिबार सम्पन्न मतगणनाअनुसार शाही १४ हजार ८१६ मतसहित विजय भएका हुन् । उनका

नवनिर्वाचित  उम्मेदवार तथा पार्टीका शुभचिन्तकलाई विजय र्‍याली ननिकाल्न रास्वपाको आग्रह

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक डिपी अर्यालले रास्वपाबाट निर्वाचित हुने उम्मेदवार तथा पार्टीका शुभचिन्तकलाई विजयी र्‍याली ननिकाल्न आग्रह गर्नुभएको छ । आज

‘सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँ’

काठमाडौं ।  गत भदौमा भएको जेनजी आन्दोलनपछि गठन भएको सरकारको एउटा मात्रै जिम्मेवारी थियो, आवधिक निर्वाचन । छोटो समयमा निर्वाचन गर्ने जिम्मेवारीका साथ गठन भएको सरकारमा गृहमन्त्रालयको जिम्मेवारीमा आउनुभएको थियो,

कास्की  ३ मा रास्वपाकी गुरुङ विजयी

पोखरा ।  कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का बिना गुरुङ विजयी बन्नुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङले ३७ हजार ७५० मत सहित विजयी बन्नुुभएको

रुकुम पूर्वबाट प्रचण्ड विजयी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका छन् । नेकपाका संयोजकसमेत रहेका प्रचण्ड विजयी भएसँगै उक्त दलले जीतको खाता खोलेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us