नेपाल

मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध

चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो झरेपछि गएराति २ बजेबाट सडक अवरूद्ध भएको  जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

सप्तरी-२ बाट सिके राउत चुनाव लड्ने

आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिके राउतले सप्तरी-२ बाट चुनाव लड्ने भएका छन्।

सत्ता गठबन्धन बैठक जारी

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसहितको बैठक अहिले बसिरहेको छ।

ठमेलभित्रको अव्यवस्थित तार हटाइने

संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरुपमा रहेका तार हटाइने भएको छ । ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक

राजस्व छलीको २८ हजार किलो सुर्ती बरामद, ४ जना पक्राउ

ललितपुरको खोकना र भैँसेपाटीस्थित गोदामबाट ठूलो परिमाणमा भन्सार छलेको तयारी र कच्चा सुर्ती बरामद गरिएको छ ।

गगन थापा र  मेयर बालेन्द्र साहबीच भेटवार्ता

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।

मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय 

नेपाल सरकारले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।

चिनियाँ नागरिकको अपहरणमा एक न्यायाधीशका पीएसओको समेत संलग्नता

राजधानीमा चिनियाँ नागरिकको अपहरणमा एक न्यायाधीशका पीएसओको समेत संलग्नता रहेको खुलासा भएको छ ।

सत्ता गठबन्धनको बैठक भोलि, सीट बाँडफाँडको मोडालिटी बनाउने

सत्ता गठबन्धनको बैठक भोलि (शुक्रबार) विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण भए, १ जनाको मृत्‍यु 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

© 2022 All Right Reserved DiasporaNepal