नेपाल

साइकल खरिद प्रक्रियामा मुख्यमन्त्रीको संलग्नता देखिए कारवाहीको भागिदार हुनुपर्ने  : सांसद यादव

बारा निर्वाचन क्षेत्र नं ३ का संघिय सांसद रामबाबु यादवले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिद प्रक्रियामा मुख्यमन्त्रीको संलग्नता देखिए कारवाहीको भागिदार हुनुपर्ने  बताएका छन्

हेटौंडाका उद्योगले १४ करोड भाडा बुझाउन बाँकी

हेटौंडाका उद्योगले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई १४ करोड रुपैयाँ बढी भाडा बुझाउन बाँकी छ। हेटौंडाका उद्योगले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई १४ करोड रुपैयाँ बढी भाडा बुझाउन बाँकी छ।

नुवाकोट केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । 

आफूले भनेअनुसार कर्मचारीले काम नगरेको  मुख्यमन्त्री शाहीको आरोप

आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा कर्णाली प्रदेशमा काम गरेको रकमसमेत जनताले पाउन नसकेको मुख्यमन्त्री जीवनबहादुर शाहीले आरोप लगाएका छन् । 

 प्रचण्डले : नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको बताए

जापान भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको बताएका छन् ।

मेलिना राईले तोडिन् इन्गेजमेन्ट

चर्चित गायिका मेलिना राईले इन्जेगमेन्ट तोडेकी छन् । सामाजिक सञ्जालमार्फत उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् ।

४३ जना डीएसपीको सरुवा

नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् ।

पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु 

पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

परराष्ट्रमन्त्री डा.नारायण खड्काले  चीन भ्रमण गर्ने

परराष्ट्रमन्त्री डा.नारायण खड्काले यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् ।

एआईजी पोखरेल आजदेखि अवकाशमा

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षकको ५६ वर्षे उमेर हदका कारण शुक्रबारदेखि उनले अनिवार्य अवकाश पाएका हुन् ।

© 2022 All Right Reserved DiasporaNepal