नेपाल

यति एयरलाइन्स पोखरामा दुर्घटना

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । 

आज कर्णाली प्रदेशमा सभामुखको निर्वाचन

कर्णाली प्रदेशसभामा सभामुखका लागि आज निर्वाचन हुँदै छ । बिहान ११ बजेका लागि निर्वाचनको समय तोकिएको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताए

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताएका छन् ।

रगत खोज्न ‘केएसडी ब्लड एप’

के तपाईँलाई रगत चाहिएको छ ? रगत नपाएर तनावमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस् ।

थारू समुदाय माघीपर्व मनाउँदै

थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् ।

पर्वहरुले नेपालीको पहिचान निर्माणमा योगदान पुर्‍याएको छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास व्यक्त गरेकी छिन्। 

आज माघे सङ्क्रान्ति पर्व

र्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघ) सङ्क्रान्ति भनिन्छ ।

कामपाको पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन

काठमाडौं महानगरपालिकाले विगत ६ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ।

भक्तपुरका अधिकांश फलफूल पसल नवीकरण भएनन्

भक्तपुरका अधिकांश फलफुल   पसलेहरुले पसल नवीकरण नगरेको भेटिएको छ ।

नेपाली सेनाको कार्यरथी सम्मेलन सम्पन्न

नेपाली सेनाको जनशक्ति व्यवस्थापन, सङ्गठनात्मक गतिविधिको सञ्चालन, संस्कृति तथा परम्पराको संरक्षण एवं सैनिक अनुशासनसम्बन्धी जिम्मेवारी रहेको विभागको कार्यरथी सम्मेलन सम्पन्न भएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us