नेपाल

प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच बालुवाटारमा भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डले डा. सन्दुक रुइतले इसा अवार्ड प्राप्त गरेकोमा बधाई दिए

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेकोमा बधाई दिएका छन् ।

सिके राउतको मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन् ।

सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको आजको बैठक बिहान ११ बजे बस्नेछ ।

आज सभामुखको निर्वाचन

प्रतिनिधिसभाका सभामुख पदका लागि आज बिहीबार निर्वाचन हुँदैछ ।

डाक्टरलाई कुट्ने तीन जना पक्राउ

आफ्नो १८ दिनकी नवजात छोरी अचानक बिरामी भएपछि बुबा दीलिप मुखिया र आमा उमा मुखियाले बुधबार बिहानै विराटनगरस्थित कोशी अस्पताल पुर्‍याए। 

सन्दुक रुइतले पाए १३ करोडको ‘इसा अवार्ड’

नेत्र चिकित्सक सन्दुक रुइतले विश्वमा प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेको छन् ।

पर्यटन राज्यमन्त्री सुशीला शिर्पालीले लिइन् शपथ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

त्रिवि शिक्षण अस्पतालमा कम दरबन्दी हुँदा समस्या

दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरंग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) मा कर्मचारीको दरबन्दी कम हुँदा समस्या हुँदै आएको छ।

आज मधेस प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us