नेपाल

एमाले २ जेठमा जस्ताको तस्तै फर्कन सक्दैन : ओली 

पोखरा ।  एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताएका छन् ।  मंगलबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले

राजनीति र संविधान हल्लाउने सर्वोच्चको एउटा आदेश

प्रधानन्यायाधीशको भूमिकालाई लिएर न्यायाधीश नै विवादित  सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासले गत १७ भदौमा गरेको एउटा अन्तरिम आदेशले न्यायिक वृत्तमा यतिबेला हलचल ल्याएको छ । संवैधानिक परिषद्सम्बन्धी मुद्दा

नारायणहिटीमा बेलायती महारानी एलिजाबेथले उपहार दिएको बग्गी

काठमाडौँ — बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गी सोमबार सार्वजनिक गरिएको छ । संस्कृति मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बग्गी प्रदर्शनीको उद्घाटन गरेका हुन् । राजाको राज्याभिषेकमा प्रयोग गरिएको उक्त

तस्बिर रिपब्लिका
कांग्रेस महाधिवेशनःवडादेखि नै युवा नेतृत्व स्थापित

काठमाडौँ । राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ । युवाको

सुदूरपश्चिम प्रदेशसभामा माधव नेपालको पार्टी सबैभन्दा ठूलो

मोहन जोशी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैैभन्दा ठूलो दल बनेको छ ।  आज एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै

राष्ट्रपतिले गरिन संसद् अधिवेशन आह्वान

काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन् । बैठक आगामी भदौ २३ गते बुधबार अपराह्न ४ बजे बस्ने आह्वान

एमाले अध्यक्ष ओली अस्वस्थ्य

एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन ।

उपाध्यक्ष गौतमले एमाले छाडे

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्र उपाध्यक्ष गौतमले आज पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दर्ता

तस्बिर रिपब्लिका
सभापतिमा हाम्रो साझा उम्मेदवार हुन्छ : वरिष्ठ नेता पौडेल

१४औँ महाधिवेशन रोक्न आदेश माग्दै सर्वोच्चमा रिटनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट आउँदो १४औँ महाधिवेशनमा साझा सभापतिको उम्मेदवार तय गरिने बताएका छन । १४औँ महाधिवेशन रोक्न आदेश माग्दै

सरकारले सातौँ संविधान दिवस तीन दिनसम्म मनाउने

सरकारले सातौँ संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भव्यरूपमा मनाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सरोकारवाला पदाधिकारीसहितको बैठकले आगामी असोज २,

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us