खेलकुद

सन्दीप लामिछाने बन्द प्रशिक्षणमा

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट समितिले बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानको विधान विपरीत कार्यवाहक सचिवको जिम्मेवारी पाठकलाई 

नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो पटक आफ्नो विधान विपरीत कार्यवाहक सचिवको जिम्मेवारी दुर्गा पाठकलाई सुम्पिएको छ ।

एन्जो चेल्सीमा अनुबन्ध

अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई प्रिमियर लिग क्लब चेल्सीले कीर्तिमानी मुल्य १०७ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ ।

एसीसी प्रिमियर कप नेपालले आयोजना गर्ने

नेपाल क्रिकेट सङ्घ (क्यान)को बोर्ड बैठकले एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको छ ।

क्यानका कार्यवाहक सचिव मल्लले पदबाट राजीनामा

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।

दुई महारथी रियल म्याड्रिड र बार्सिलोना यसपटक सेमिफाइनलमै भिड्ने 

स्पेनिस कोपा डेल रे को उपाधि दौडमा रहेका दुई महारथी रियल म्याड्रिड र बार्सिलोना यसपटक सेमिफाइनलमै भिड्ने भएका छन्। 

इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले सिन डेचीलाई मुख्य प्रशिक्षक नियुक्त

इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले सिन डेचीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। लिगमा रेलिगेशन जोनमा रहेको एभर्टनले सोमबार डेचीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

रियलको उपाधि होडमा धक्का

रियल सोसिडाडसँग घरेलु मैदानमा बराबरीमा रोकिएपछि साबिक विजेता रियल मड्रिडको उपाधि होडमा ठुलो धक्का लागेको छ ।

युनाईटेड पाँचौं चरणमा

म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा रिडीङलाई ३-१ गोल अन्तरमा हराउँदै युनाईटेड अघिल्लो चरणमा प्रवेश गरेको हो।

२०२४ को कोपा अमेरिका फुटबल अमेरिकामा हुने

दक्षिण अमेरिकी महादेशको फुटबलको प्रतियोगिता कोपा अमेरिकाको आगामी संस्करण अमेरिकामा हुने भएको छ।

© 2022 All Right Reserved DiasporaNepal