खेलकुद

नेदरल्याण्डविरुद्ध पाकिस्तानलाई शृंखला

लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले घरेलु टोली नेदरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अगावै हात पारेको छ ।

नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल चाँडै टुङ्गो लाग्ने

गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ ।

अफगानिस्तानविरुद्धको शृंखला आयरल्यान्डले जित्यो

अफगानिस्तानविरुद्धको अन्तिम खेल ७ विकेटले हात पार्दै पाँच टी २० अन्तर्राष्ट्रिय शृंखला घरेलु टोली आयरल्यान्डले ३-२ ले जितेको छ । 

नेदरल्यान्डविरुद्ध पाकिस्तान १६ रनले विजयी

नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा पाहुना टोली पाकिस्तान १६ रनले विजयी भएको छ ।

भारतलाई फिफाको अनिश्चितकालीन प्रतिबन्ध

अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ ।

डेब्यु खेलमा डि मारियाको गोल

डेब्यु खेलाडी एन्जल डि मारियाको गोलमा इटालीयन सिरी ए लिगमा युभेन्ट्सले सोमबार राति सासुओलोलाई ३-० ले पराजित गरेको छ ।

ला लिगा : रियल मड्रिडको विजयी सुरुवात

साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ । 

मिलानको विजयी सुरुवात

प्रिमियर लिग फुटबलमा एसी मिलानले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा एसी मिलानले उडीनेसेलाई ४–२ गोल अन्तरले हराएको हो ।

नेयमार र एम्बाप्पेको गोलमा पीएसजीको दोस्रो जित

स्टार खेलाडी नेयमार र केलियन एम्बाप्पेको गोलमा पेरिस सेन्ड जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा लगातार दोस्रो जित निकालेको छ । 

बालोन डी’ओर मनोनयनको सूचीमा अटाएनन् मेस्सी र नेयमार

बालोन डी’ओर आयोजक फ्रान्स फुटबलले नयाँ सिजनको अवार्डका लागि मनोनयन सर्वाजनिक गरको छ ।

© 2022 All Right Reserved DiasporaNepal