खेलकुद

आज विश्वकप फुटबलमा चार खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् ।

प्लेयर टू वाच : ताकुमी मिनामिनो, जापान

जापानको फुटबलमा १० नम्बर जर्सीको आफ्नै महत्त्व छ । सुनसुके नाकामुरा र सिन्जी कागावाजस्ता खेलाडीले पहिरिएको यो जर्सीलाई अहिले ताकुमी मिनामिनोले पहिरिन्छन् ।

अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित

कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

 आज शनिबार चार खेलहरू हुँदै

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार चार खेलहरू हुँदैछन् ।

आज विश्वकपमा चार खेल

कतार विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार चार खेलहरू हुँदैछन् । शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेलहरू हुनेछन् ।

प्लेयर टू वाच : गेराथ बेल, वेल्स

कप्तान, देशका लागि सबैभन्दा गोल र थुप्रे कीर्तिमान । बेल यो विश्वकपमा वेल्सका लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् ।

आज विश्वकपमा चार खेल

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरू हुनेछन् ।

एक वर्षको प्रतिबन्ध करुनारत्नेलाई

श्रीलंका क्रिकेट बोर्डले अलराउण्डर चमिका करुनारत्नेलाई सबैखाले क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको छ ।

आज विश्वकप फुटबलमा चार खेल

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरू हुँदैछन् ।

आज विश्वकपमा तीन खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेलहरू हुँदैछन् ।

© 2022 All Right Reserved DiasporaNepal