अर्थ

किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड

दाङ तुलसीपुरका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो ।

गरिब किसानले उखुको भुक्तानी अझै पाएका छैनन् 

पश्चिम नवलपरासीमा उखु क्रसिङ्ग सिजन सुरु भयो तर अझै पनि अधिकांश गरिब किसानले उखुको भुक्तानी पाएका छैनन् ।

blank
अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने

नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने तयारी थालेको छ ।

blank
लुम्बिनी प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग्यो

आह्वान गरेको छ। खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भन्दै आयोगले योग्यता पुगेका उम्मेदवारलाई दरखास्त आह्वान गरेको हो।

blank
नेपाल बिमा प्राधिकरणले कर्मचारी माग 

नेपाल बिमा प्राधिकरणले पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।

blank
बर्नार्ड अर्नाल्ट बने विश्वका धनाढ्य व्यक्ति

विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको नाम आएको छ।

blank
पर्यटक आकर्षणको केन्द्र बन्यो ‘गलकोट दरबार’

तलतिर हरिचौर बजार र दरमखोला । माथितिर  घुम्टे पहाड र टेउवा ।

blank
करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह

स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह गरिएको छ ।

blank
 एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन

अर्घाखाँचीको पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ ।

blank
९ कक्षाका छात्राका लागि झन्डै ५ करोडको झोला किन्दै

दुई वर्षअघि कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल बाँडेको मधेस प्रदेश सरकारले यस वर्ष ९ कक्षामा अध्ययनरत छात्रालाई झोला वितरण गर्ने भएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us