अर्थ

कोरोना बिमाको भुक्तानी बल्ल सुरु

कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुने भएको छ ।

मुस्ताङबाट पचास करोडको स्याउ निकासी

मुस्ताङबाट यस वर्ष रु पचास करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक स्याउ निकासी

धानको उत्पादकत्व बढ्यो

झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।

सार्कको रोजगारीमा थप चुनौती

दक्षिण एशियाका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूले कोभिड-१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा आ–आफ्ना देशमा पारेको प्रभावका सम्बन्धमा छलफल गरेका छन्।

जलविद्युत कम्पनीलाई आईपीओ जारी गर्न अनुमति

पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डले पछिल्लो समय ५ वटा जलविद्युत कम्पनीलाई साधारण सेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ ।

राष्ट्र बैंक २० अर्बको ट्रेजरी बिल्सको सोझै खरिद

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्बको ट्रेजरी बिल्सको सोझै खरिद बोलकबोल गर्ने भएको छ ।

अलैँचीबाट आत्मनिर्भर बन्दै गाउँपालिका

कृषिका लागि निकै उर्बर मानिने कास्कीको माछापुच्छ्र्रे गाउँपालिकाका किसान अहिले अलैँचीमा आत्मनिर्भर हुँदैछन्।

निफ्राले ऋणपत्र निष्कासन गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ऋणपत्र निष्कासन गर्ने भएको छ।

जापानले ४० वर्ष यताकै उच्च महँगीको सामना गर्दै  

राष्ट्रिय मुद्रा यन कमजोर बनेपछि आयातमा लागत बढेकाले जापान महँगीको मारमा परेको रोयटर्सले जनाएको छ।

भारतको लागि सस्तो टेस्ला बनाउने एलन मस्क

टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले भारतीय र इन्डोनेसियन बजारको लागि सस्तो मूल्यमा उपलब्ध टेस्ला गाडी उत्पादन गर्ने बताएका छन्।

© 2022 All Right Reserved DiasporaNepal