काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ ।
राष्ट्र बैंकले मंगलबार २१ अर्ब १० करोड बराबरको ट्रेजरी विल्स (ऋणपत्र) जारी गर्दैछ।
यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल भएका छन् ।
रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ।
माया खोला हाइड्रोपावरले आज (माघ १३ गते)देखि सर्वसाधारणको लागि आइपिओ निष्कासन गरेको छ।
काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ।
मंगलबार भएको राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवमा गभर्नर महाप्रसाद अधिकारीले सरकारी बैंकहरूमा पनि मर्जरको आवश्यकता औल्याए।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५३ पैसा कायम गरिएको छ।
पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुको सङ्ख्या घटेसँगै यता बैंकहरुको नाफामा समेत सङ्कुचन आएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिटेन्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन्।