कृषिका लागि निकै उर्बर मानिने कास्कीको माछापुच्छ्र्रे गाउँपालिकाका किसान अहिले अलैँचीमा आत्मनिर्भर हुँदैछन्।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ऋणपत्र निष्कासन गर्ने भएको छ।
राष्ट्रिय मुद्रा यन कमजोर बनेपछि आयातमा लागत बढेकाले जापान महँगीको मारमा परेको रोयटर्सले जनाएको छ।
टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले भारतीय र इन्डोनेसियन बजारको लागि सस्तो मूल्यमा उपलब्ध टेस्ला गाडी उत्पादन गर्ने बताएका छन्।
मेगा बैंकले गत वर्षको नाफाबाट सेयर धनीहरूलाई ७.८३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १२९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३० रुपैयाँ ६ पैसा कायम गरिएको छ।
भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा चितवनमा नष्ट गरिएको छ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ५५ करोड रुपैयाँभन्दा बढीको सारी, लुङ्गी र धोती आयात गरेको छ ।
युनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ।