नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ।
हुस्सु र कुहिरोका कारण आज पनि देशभरको हवाई सेवा अवरूद्ध भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।
मंगलबार सुनको भाउ वर्ष दिन यताकै उच्च बिन्दुमा पुगेको छ।
मोलुङ्ग हाइड्रोपावरले आज (मंगलबार) देखि आइपिओ निष्कासन गरेको छ।
अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ। सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरू भएको अवसर पारेर उक्त विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवास्थित कालीगण्डकी नदीमा पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।
जवलाखेल ग्रुप अफ इन्डस्ट्रीजले उपभोक्ताको लागि नयाँ उत्पादन ल्याउन क्रममा प्रिमियम क्याटेगरीको उत्कृष्ट स्वाद र विश्व–स्तरीय गुणस्तरको प्रिमियम ह्विस्की ब्राण्ड 'काला पत्थर' ल्याएको छ।
लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।