निर्वाचनलगत्तै नेपाली बजारमा चामलको मूल्य उकालो लाग्न थालेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले आजबाट ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’काे नामबाट एकीकृत काराेबार सुरू गर्ने भएका छन्।
प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार आज (मंगलबार) देखि सुरू भएको छ।
माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् ।
सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ४ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कृषि विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ।
घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी-२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो ।
विगत तीन दशक यता स–साना बालबालिकासँगै रमाउँदै आएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ।
अपि पावर कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ ।
पाँचथरमा पूर्वाधार विकास कार्यालयअन्तर्गत सञ्चालन भइरहेका कालोपत्रे हुने तीन वटा सडक आयोजनाको काम अघि बढेको छ ।