अर्थ

शालीनदीमा लागेको माधवनारायण मेलामा ८४ लाख भेटी सङ्कलन

 काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । 

राष्ट्र बैंकले मंगलबार २१ अर्ब १० करोड बराबरको ट्रेजरी विल्स ऋणपत्र जारी गर्दै 

राष्ट्र बैंकले मंगलबार २१ अर्ब १० करोड बराबरको ट्रेजरी विल्स (ऋणपत्र) जारी गर्दैछ। 

blank
सुन्तला बिक्रीबाट ४५ लाख 

यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल भएका छन् ।

blank
सिँचाइको विद्युत महसुल गाउँपालिकाले तिर्ने

रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ।

blank
आजबाट माया खोला हाइड्रोपावरले सर्वसाधारणमा सेयर जारी गर्दै 

माया खोला हाइड्रोपावरले आज (माघ १३ गते)देखि  सर्वसाधारणको लागि आइपिओ निष्कासन गरेको छ। 

blank
तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण

काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ।

blank
सरकारी बैंकहरूमा पनि मर्जरको आवश्यक : गभर्नर अधिकारी 

मंगलबार भएको राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवमा गभर्नर महाप्रसाद अधिकारीले सरकारी बैंकहरूमा पनि मर्जरको आवश्यकता औल्याए। 

blank
बढ्यो अमेरिकी डलरको भाउ

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५३ पैसा कायम गरिएको छ। 

blank
बैंकहरुको नाफा घट्यो

पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुको सङ्ख्या घटेसँगै यता बैंकहरुको नाफामा समेत सङ्कुचन आएको छ ।

blank
रेमिटेन्स व्यवस्थित गर्न सरकार तयार : अर्थमन्त्री पौडेल 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिटेन्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन्। 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us