गैर आवासीय नेपाली संघ (NRNA) को आगामी १२औँ विश्व सम्मेलनलाई ऐतिहासिक र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि नेपाल सरकारले उच्च प्राथमिकताका साथ तयारी अगाडि बढाएको छ। परराष्ट्र मन्त्रीस्तरको हालैको निर्णयअनुसार,