काठमाडौं । नेपाली बजारमा विहीबार पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र