काठमाडौँ — बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गी सोमबार सार्वजनिक गरिएको छ । संस्कृति मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बग्गी प्रदर्शनीको उद्घाटन गरेका हुन् । राजाको राज्याभिषेकमा प्रयोग गरिएको उक्त