Tag: एमाले

एमाले महाधिवेशन : सहमतिका लागि कार्यकर्ताको दबाब, नेताहरु छलफलमा

सौराहा – नेकपा (एमाले)को जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षा गरिरहेका छन् । बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने

एमाले केन्दीय पदाधिकारी र सदस्यको सङ्ख्या थप, सर्वसम्मत नेतृत्व चयनको प्रयास

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो ।

एमालेको १० महाधिवेशन सुरु, नेतृत्व चयन मुख्य एजेण्डा

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौमिकता रक्षाका लागि आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका छन् ।शुक्रबार चितवनमा आयोजित पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई

एमाले महाधिवेशन आज उद्घाटन

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा

समाजसेवी भण्डारी एमालेमा प्रवेश

काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशनको हुनै लाग्दा नेपाली कांग्रेसका नेता तथा व्यवसायी नारायण भण्डारीलगायत एक सय जना एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपि शर्मा ओली र

एमाले महाधिवेशन : २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

नेकपा (एमाले(को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी

अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गर्न वाँकी : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा आफू अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरिनसकेको बताएका छन् । मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले आफ्नो उम्मेदवारी टुंगो नभएको बताएका हन्

एमाले महाधिवेशन प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा

नेकपा (एमाले)को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण सो पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ । एमालेले छानिएका प्रतिनिधिको विवरण आजसम्ममा

एमालेको १० औं महाधिवेशन : विवादका बिच युरोपबाट ५ जना प्रतिनिधि छानिदै

लण्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मंच यरोपियन क्षेत्रबाट १० औं महाधिवेशनमा ५ जना प्रतिनिधि छानिने भएको छन् । विगतमा हरेक देशबाट एक एक जना र बेलायत तथा बेल्जियमबाट

प्रदेश नं १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा दिने घोषणा

प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने घोषणा गरेका छन् ।प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिने जानकारी दिएका हुन्

© 2022 All Right Reserved DiasporaNepal