विश्व

चीनबाट आउने यात्रुलाई मोरक्कोमा प्रतिब

चीन भएर आउने कुनै पनि यात्रुलाई मोरक्कोले प्रतिबन्ध लगाउने भएको छ।

ब्राजिलका राष्ट्रपति लुलाले लिए शपथ

लुला इनासियो लुला दा सिल्भाले ब्राजिलको नयाँ राष्ट्रपतिको रूपमा पद तथा गोपनियताको शपथ लिएका छन्।

इजरायलमा नेतान्याहुले प्रधानमन्त्रीको रूपमा शपथ लिए

इजरायलमा बेन्जामिन नेतान्याहुले देशको प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन् ।

पुटिन र सीबीच वार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी वर्षको सुरुमा रुसको राजकीय भ्रमणमा आउन सक्ने आशा व्यक्त गरेका छन् । यद्यपि रुसले यसको मितिबारे केही बताएको छैन। 

प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ । उनकी आमा हिराबेनको एक सय वर्षको उमेरमा निधन भएको हो ।

भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटनाको शिकार

भारतको उत्तराखण्डको रुर्कीमा शुक्रबार भएको कार दुर्घटनामा परी क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते भएका छन् ।

कम्बोडियाको होटल – आगलागी हुँदा १० जनाको मृत्यु

कम्बोडियाको एक होटल – क्यासिनो ग्राण्ड डायमण्ड सिटीमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ ।

चीनबाट आउने यात्रुका लागि अमेरिकाले कडा बनायो नियम 

अमेरिकाले चीनबाट आउने यात्रुलाई कोरोना परीक्षण नेगेटिभ देखाउन अनिवार्य गरेको छ ।

फिलिपिन्सको बाढीमा १३ जनाको मृत्यु

भारी वर्षा र अचानक बाढीले फिलिपिन्समा १३ जनाको ज्यान मृत्यु भएको छ । केही दिनदेखि आएको वर्षापछिको बाढीमा परेर २३ जना बेपत्ता भएका छन् ।

चीनमा युवा बेरोजगार बढ्यै  

हाल चीनमा १६ देखि २४ वर्ष  उमेरका करिब २ करोड मानिसहरू विभिन्न सहरमा  बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । 

© 2022 All Right Reserved DiasporaNepal