विश्व

अदालतले नेपाली भाषीलाई ‘बिदेशी’ भनेको भन्दै सिक्किमा आन्दोलन

सिक्किमका नेपाली भाषीलाई सर्वोच्च अदालतले ‘विदेशी’ भनी टिप्पणी गरेको विरोधमा सिंगो सिक्किम आन्दोलित भइरहेको छ ।

अमेरिकी सेनाले चिनियाँ जासुसी बेलुन एटलान्टिक ओसनमा खसाल्यो

अमेरिकाले आफ्नो समुन्द्री क्षेत्र (एट्लान्टिक सागर) मा घुमिरहेको चीनको जासुसी बेलुनलाई खसालेको छ। 

युक्रेनलाई अमेरिकाले लामो दुरीको गाईडेड रकेट दिने

रुससँगको युद्धमा सैन्य सहयोग स्वरुप अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलरको थप प्याकेज दिने भएको छ ।

टेस्ला ट्वीटको मामिलामा मस्कलाई सफाइ

सान फ्रान्सिस्को । टेस्लाका संस्थापक र अर्बपति एलन मस्कलाई कम्पनीको गतिविधिसँग सम्बन्धित ट्वीटको कारण गलत काम गरेको आरोपबाट अदालतले शुक्रबार सफाइ दिएको छ ।

अमेरिकामाथि चिनियाँ जासुसी

अमेरिकी आकाशमा एक चिनियाँ जासुसी बेलुन धेरै दिनदेखि देखापरेको छ।

धनीको सूचीबाट बाहिरिए अडानी

बुधबार शेयरको मूल्यमा गिरावट आएपछि भारतको अडानी इन्टरप्राइजेजले सेयर बिक्री बन्द गरेको छ ।

आज भारतमा बजेट भाषण

भारतमा आज बजेट भाषण हुँदै छ । बजेट पेस गर्नुअघि राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटघाट गर्नका लागि अर्थमन्त्री निर्मला सीतारमण आफ्नो टिमसँग राष्ट्रपति भवन पुगेकी छिन् ।

वाइडेनको घोषणा अमेरिकामा आगामी मे ११ बाट कोभिड आपतकाल अन्त्य हुने

कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ बाट अन्त्य गर्ने भएको छ।

पेसावरको आत्मघाती विस्फोटमा २९ को मृत्यु,

पाकिस्तानको पेसावर सहरको मस्जिदमा नमाजको क्रममा विस्फोट भएको छ ।

राहुल गान्धीले ‘भारत जोडो पैदल यात्रा’ पूरा गरे

भारतीय कंग्रेसका नेता राहुल गान्धीले ‘भारत जोडो यात्रा’ पूरा गरेका छन्।

© 2022 All Right Reserved DiasporaNepal