अर्थ

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

रैथाने बाली प्रवद्र्धन–संरक्षणलाई प्राथमिकता

परम्परागत रुपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रवद्र्धन एवं संरक्षण अभियानलाई काभ्रेपलाञ्चोकमा प्राथमिकतामा राखिएको छ ।

युनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

आज बढ्यो डलर र युरोको भाउ

बुधबार अमेरिकी डलरसँगै युरोपियन युरोको भाउ बढेको छ। 

साढे २१ अर्ब ऋणमा बनेको पोखरा विमानस्थल

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि करिब २२ अर्ब लगानी लागेको छ ।

टाटाको मेगा सर्भिस क्याम्पको आज समुद्घाटन

टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आजदेखि  आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ ।

धुन्चेमा वाणिज्य बैङ्कको शाखा स्थापना

राष्ट्रिय वाणिज्य बैङ्क​ले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न धुञ्चेमा शाखा विस्तार गरेको छ ।

मेलम्चीद्वारा भित्री सडक निर्माणलाई प्राथमिकता

मेलम्ची बजारको बढ्दो चापलाई मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजारका भित्री तथा वैकल्पिक सडक निर्माणलाई तीव्रता दिएको छ ।

वैदेशिक ऋण झन्डै साढे दुई गुणा

दस वर्षको अन्तरमा नेपालको वैदेशिक ऋण झन्डै साढे दुई गुणाले बढेको छ ।

प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबीच इलेक्ट्रिक भेहिकल खरिदमा सर्वसुलभ कर्जा दिने सम्झौता

प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग​ प्रालिबीच विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

© 2022 All Right Reserved DiasporaNepal