अर्थ

गृहले क्रसर बन्द गर्न निर्देशन दिएपछि महासंघले भन्यो- आयोजना समयमै सम्पन्न गर्न सकिँदैन

नेपाल निर्माण व्यवसायी महासंघले नदी तथा खानीजन्य निर्माण सामग्री उत्खननमा समस्या देखिएकोले आयोजना समयमै निर्माण गर्न नसकिने बताएको छ।

प्रतिकिलो २० रुपैयाँ बढ्यो चामलको मूल्य

निर्वाचनलगत्तै नेपाली बजारमा चामलको मूल्य उकालो लाग्न थालेको छ ।

आजदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एकीकृत कारोबार

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले आजबाट ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’काे नामबाट एकीकृत काराेबार सुरू गर्ने भएका छन्।

आजदेखि प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार सुरू

प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार आज (मंगलबार) देखि सुरू भएको छ।

तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् ।

माघ ४ गतेदेखि आइपिओ बिक्री गर्दै सानिमा मिडिल तमोर

सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ४ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान 

कृषि विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ।

मह बेचेर वार्षिक ३५ लाख

घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी-२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो ।

२९ वर्ष बालबालिकासँग, अहिले सुन्तलासँग रमाउँदै ‘तारा’

विगत तीन दशक यता स–साना बालबालिकासँगै रमाउँदै आएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ।

अपि पावरको लाभांश घोषणा

अपि पावर कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ । 

© 2022 All Right Reserved DiasporaNepal