अर्थ

चुनावको मुखमा घट्यो घरजग्गा कारोबार

काठमाडौं । स्थानीय तहको चुनावको मुखमा घरजग्गा कारोबार केही सुस्ताएको छ । गत फागुन महिनाको तुलनामा चैतमा कारोबार र यसबाट उठ्ने राजस्व दुवै सुस्ताएको हो ।  चैत २०७७ सँग तुलना

आज सुन-चाँदीको मूल्य स्थिर 

आइतबार सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। 

बजारमा काँचो सुनको अभाव

बजारमा काँचो सुनको मौज्दात सकिएसँगै गहना अर्डर गर्न आउने ग्राहकलाई फर्काउनु पर्ने अवस्था आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। 

शेयर बजारमा नयाँ इतिहास कायम भएको वर्ष २०७८

काठमाडौं, बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो। 

सिवाइसी नेपालको आइपिओको बिक्री खुला

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु तीन करोड ९५ लाख ३३

Janardan-Sharma
सरकारी सुविधाको इन्धन कटौती गरिँदै

पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गएको छ । पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको अर्थमन्त्री जनार्दन शर्माले आइतबार पत्रकार सम्मेलन

प्रधानमन्त्री देउवाले गरे देशकै दोस्रो ठूलाे सबस्टेशनको उद्घाटन, हब सबस्टेशनकाे रूपमा विकास गरिने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको शनिबार एक समारोहबीच उद्घाटन गरेका छन्। रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ केभी क्षमताको

सर्लाहीमा सब–स्टेसन उद्घाटन : विद्युत् खपत बढाउन आग्रह

सर्लाही। सर्लाहीको नवलपुरमा बनेकोे १३२र ३३ केभी सब–स्टेसनको उद्घाटन गरिएको छ । सो सब–स्टेसन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन्। सर्लाहीको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउने

डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न अर्थ मंत्री शर्माले गरे आग्रह

लण्डन – अर्थ मंत्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफै लाभान्वित हुन आग्रह गरेका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए)

४३ लाखले लिए प्यान नम्बर, चार महिनामै तीन लाख थपिए

चालु आर्थिक वर्षको कात्तिकसम्ममा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ४३ लाख नाघेको छ । विभिन्न सरकारी कामका साथै तलबभत्ता भुक्तानीमा लागि समेत प्यान अनिवार्य गरे पछि प्यान लिने सर्वसाधारण

© 2022 All Right Reserved DiasporaNepal