अर्थ

रेमिटेन्स व्यवस्थित गर्न सरकार तयार : अर्थमन्त्री पौडेल 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिटेन्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन्। 

कृषि व्यवसायमा बदलिएको समाज

समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन। समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे।

सुनको तोलाको एक लाख पाँच हजार दुई सय रुपैयाँ 

शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

सगरमाथा जलविद्युतको आइपिओ खुल्यो

सगरमाथा जलविद्युत कम्पनीको आइपिओ आज (बिहीबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ। 

पहिलो पटक ४८ वर्षयता राजस्व घट्ने संकेत

सरकारको राजस्वले यो वर्ष रेकर्ड कायम गर्ने देखिएको छ। यो रेकर्ड सकारात्मक भने होइन।

आइपिओ खुल्यो कालिञ्चोक दर्शन लिमिटेडको

सर्वसाधारणका लागि कालिञ्चोक दर्शन लिमिटेडले आज (मंगलबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। 

अन्नपूर्ण पदमार्गमा १६ हजार पर्यटकले घुमफिर गरे

यहाँस्थित विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा  सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन्  ।

नेपाल एयरलाइन्सले इलाम–काठमाडौँ उडान भर्दै

नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौँ उडान सुरु गर्ने भएको छ  । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत  भएको छ ।

अलैँचीमा रहेका समस्या समाधानमा महासङ्घको प्रयास

नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची उत्पादक कृषकदेखि सरकारसम्म अन्तक्र्रिया गरी थालेको छ ।

बुटवल-नारायणघाट सडकमा कालोपत्रको परीक्षण सुरु

निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us