अर्थ

निक्षेप सुरक्षणको सीमा ५ लाख रुपैयाँ

सरकारले प्राकृतिक व्यक्तिको निक्षेप सुरक्षणको सीमा ५ लाख पुर्‍याएको छ । नेपाल सरकार, अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित हुँदै १ साउन २०७९ देखि निक्षेप बीमाको सीमा ५ लाख पुर्‍याइएको छ ।

सि-आश्वा शुल्क घट्ने, आईपीओ भर्दा बढीमा ५ रूपैयाँ लाग्ने

नेपाल नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि- आश्वा शुल्क घटाउने भएको छ । ५ भदौ, आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि- आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश

मनसुन मत्थर भएसँगै आन्तरिक हवाइ यात्रुको संख्या बढ्न थाले

विशेषगरी असार र साउन महिनामा मनसुन सक्रिय हुने हुँदा हवाइ यात्रुको संख्या घट्ने गरेकाे भएपनि मनसुन मत्थर हुँदै गएपछि यात्रु आवतजावत बढ्ने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। 

२०६० बिन्दुमा नेप्से, २ अर्बभन्दा बढीको सेयर खरिद–बिक्री

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ७.७२ अंकले घटेर २०६०.५५ बिन्दुमा पुगेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ०.३७ प्रतिशतले घटेको छ।

आजबाट साञ्जेन जलविद्युतको आईपीओ खुल्यो

साञ्जेन जलविद्युत् कम्पनीले आजबाट आईपीओ खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयका लागि खुला गरेको हो।

नेप्से बढेपनि कारोबार रकम घट्यो

यस साता सेयर बजार परिसूचक ३०.३४ अंकले बढेर बजार बन्द भएको छ। गत साता २०३७ मा बन्द भएको सेयर बजार यस साता २०६८ बिन्दुमा पुगेको हो। 

एक वर्षमा भ्रमण आय साढे ३२ अर्ब

कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण प्रभावित पर्यटन क्षेत्रमा देखिएको सुधार क्रमशः आम्दानीमा समेत देखिन थालेको छ । आर्थिक वर्ष २०७८/७९ मा भ्रमण आय सकारात्मक बनेको छ ।

२८ अंकले बढ्यो नेप्से

साताको पाँचो कारोबार दिन बिहीबार सेयर बजारमा सुधार भएको छ । सेयर बजार परिसूचक नेप्से २७.७२ अंक (१.३६ प्रतिशत) ले वृद्धि भएर २०६८.४२ अंकमा बन्द भएको छ ।

आजदेखि तीन वटा हाइड्रोपावरको सेयर कारोबार सुरू

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार सूचीकृत तीन वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार बुधबारबाट सुरू भएको छ।

 राष्ट्र बैंकले : क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही

नेपाल राष्ट्र बैंकअन्तर्गत विदेशी विनिमय व्यवस्थापन विभागले क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही गरिने बताएको छ।

© 2022 All Right Reserved DiasporaNepal