अर्थ

लगाउनै छाडे किसानले कोदो

गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ। 

तत्काल ५० मेगावाट बिजुली लैजान बंगलादेश सहमत, भारतसँग वार्ता गरिने

नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने निर्णय भएको छ।

दसैंका लागि ३ हजार खसी बोका काठमाडौं ल्याइने

सरकारले यस वर्षकाे दसैंका लागि ३ हजार खसी बोका तथा च्याङ्‍ग्रा काठमाडौं उपत्यकामा ल्याउने भएको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट

साताको पाँचौ कारोबार दिन बिहिबार सेयर बजामा दहोरो अंकको गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से १८.३० अंक (०.८९ प्रतिशत) ले गिरावट भएर २०३९.५४ अंकमा बन्द भएको छ ।

२.८७ अंकले बढ्यो नेप्से

बुधबार नेप्से परिसूचक २.८७ अंकले बढेको छ। आज नेप्से ०.१४ अंकले बढेर २०५७.८५ बिन्दुमा पुगेर बन्द भएको छ।

खप्तड लघुवित्तले आइपिओ खुल्यो

सर्वसाधारणका लागि खप्तड लघुवित्त वित्तीय संस्थाले आज (बुधबार)देखि आइपिओ निष्कासन गरेको छ।

जुम्ली किसानलाई स्याउ टिप्न चटारो

जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए।

नेप्सेमा १.८५ अंकको वृद्धि

मंगलबार सेयर बजारमा सामान्य सुधार भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १.८५ अंक (०.०९ प्रतिशत) ले वृद्धि भएर २०५४.९८ अंकमा बन्द भएको छ ।

आयोजना प्रभावितका लागि इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो

इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि ७ भदौ आजदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेकेा छ ।

१५ गतेदेखि आईपीओ निष्कासन गर्दै श्रृजनशील लघुवित्त

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ भदौदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

© 2022 All Right Reserved DiasporaNepal