नेपाल

गगन थापा एमाले ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने दावी

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दावी गरेका छन् ।

परराष्ट्रमन्त्री पौड्यालले टर्कीका मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सांसदहरुलाई पार्टी दिने

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सांसदहरुलाई पार्टी दिने भएकी छन् ।

चिकित्सक संघको अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित

नेपाल चिकित्सक सङ्घको केन्द्रीय अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित भएका छन्।

विप्लवले आज पत्रकार सम्मेलन गर्दै

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै छ ।

आज युएसएआइडी प्रमुख सामन्था स्वदेश फर्किँदै

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर आज स्वदेश फर्किँदै छिन् ।

बालकोटमा प्रचण्ड-ओलीको वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि  मतदान सुरु

लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि  मतदान सुरु भएको छ ।  घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि मतदान सुरु भएको हो । 

रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने

रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने भएका छन्।

काठमाडौं महानगरले भत्कायो प्रहरी बिट

काठमाडौं महानगरपालिकाले मैतिदेवि चोकमा रहेको प्रहरी बिट भत्काएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us